दार्चुला गोकुलेश्वर बहुमुखी क्याम्पसका पुर्व प्रमुख विष्ट प्रदेश नीति योजना आयोगको उपाध्यक्षमा नियुक्त

66
VIEWS

कञ्चनपुर,
दार्चुला गोकुलेश्वर बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख मोहन देव विष्ट प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा नियुक्त भएका छन । सुदूरपश्चिम प्रदेश सरकारले विष्टलाई प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा नियुक्त गरेको हो ।
विष्ट यस अघि ०७७ सालमा सदस्य थिए । अहिले उपाध्यक्षमा नियुक्र भएका हुन । उनीसंगै सदस्यमा जगत ब. रावल पनि नियुक्त भएका छन । दार्चुला शैल्यशिखर नगरपालिका स्थानीय समेत रहेका बुद्धिजिवी प्राध्यापक विष्टले समग्र सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक, समाजिक साँस्कृतिक विकासका लागि योजना अनुसार अघि बढ्ने बताएका छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार