नदिमा डुबेर एक बालकको मृत्यु

1
VIEWS

धनगढीः नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक बालकको मृत्यु भएको छ।

धनगढी–१७ धुर्जन्नास्थित दिपनगर टोलका दिले भुलको छोरा ९ वर्षीय बिमल भुलको डुबेर मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। शिवगंगा नदीमा नुहाउने क्रममा डुबेर आइतबार मृत्यु भएको प्रहरीले बताएको छ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार