चवन्नी बजारमा रहेको प्रियंका फर्निचरद्धारा दशैतिहारलाई लक्षित गर्दै फाईनेन्समा फर्निचरका समान उपलब्ध गराउदै

 बेलडाँडी, ०९ आसोज । बेलडाँडीको मुटु चवन्नी बजारमा रहेको प्रियंका फर्निचर उद्योगले दशैतिहारलाई मध्यजनर गर्दै फाईनेन्सको माध्यमबाट घरमा चाहिने फर्निचरका समानहरु उपलब्ध गराउने भएको छ ।

आर्थिक अभावका कारण एकमुष्ट पैसा नहुने र ग्राहको सजिलोका लागि उद्योगले सोफा, दराज, टेबुल, कुर्सी लगायतका फर्निचरका समानहरु फाईनेन्स गराएर उपलब्ध गराउने तयारी थालेको प्रियंका फर्निचर उद्योगकाका प्रोपराइटर प्रकाश मालीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार अहिलेको आर्थिक मन्दिलाई ध्यान दिदै किस्ताबन्दी हिसावले फर्निचरका समानहरु उपलब्ध गराइने जनाउनु भयो । २५ प्रतिशत नगद पैसा भए १ लाख बराबरको फाईनेन्स गर्न सकिने बताए ।

दशै तिहारमा मान्छेहरु घर सजाउन खोज्छन् तर पैसा कम भएका कारण रोकिनेहरुका लागि यो अवसर प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित