पुनर्वासमा अन्धाधुन एक ब्याक्तिले खुकुरी प्रहार गर्दा तीन जना घाइते

124
VIEWS

पुनर्वास,

कञ्चनपुरको पुनर्वासमा एक ब्यक्तीले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा ३ जना घाइते बनाएका छन् ।

मंगलबार पुनर्वास नगरपालिका–२ अम्रैयामा खुकुरी प्रहारबाट ३ जना गम्भीर घाइते भएका हुन्। मानसिक सन्तुलन गुमाएका एक ब्यक्तीले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा २ महिलासहित ३ जनालाई घाइते बनाएका हुन् ।घाइते हुनेमा अम्रैयाका ४७ वर्षीय बिरसिंह राना, मोती बस्तीकी ३८ वर्षीया मधु महता र अम्रैयाकी ४५ वर्षीया धनचरा रावत रहेको प्रहरीले जनाएको छ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार