पाकिस्तानविरुद्ध एसिया कपमा नेपालको उत्कृष्ट सुरूवात

59
VIEWS

पाकिस्तानविरुद्ध एसिया कपमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । पाकिस्तानी ओपनर फकार जमान र इमाम उल हक सुरुवातमै आउट भए ।

 

छैर्टौं ओभरको तेस्रो बलमा करण केसीले फकारलाई विकेट किपरको हातबाट क्याचआउट गराएका थिए । तेस लगत्तैको ओभरमा इमाम पनि पेभिलियन फर्किएका छन् । सोमपाल कामीको बलमा रन लिने प्रयास गर्दा रोहित पौडेलले उत्कृष्ट थ्रो गर्दै इमामलाई रन आउट गराएका छन् ।

पाकिस्तान २७ रनमा दोस्रो विकेट गुमाएको छ । भने अहिले क्रिजमा बाबर आजम र मोहम्मद रिजावान छन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार