पाकिस्तानविरुद्ध एसिया कपमा नेपालको उत्कृष्ट सुरूवात

59
VIEWS

पाकिस्तानविरुद्ध एसिया कपमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । पाकिस्तानी ओपनर फकार जमान र इमाम उल हक सुरुवातमै आउट भए ।

 

छैर्टौं ओभरको तेस्रो बलमा करण केसीले फकारलाई विकेट किपरको हातबाट क्याचआउट गराएका थिए । तेस लगत्तैको ओभरमा इमाम पनि पेभिलियन फर्किएका छन् । सोमपाल कामीको बलमा रन लिने प्रयास गर्दा रोहित पौडेलले उत्कृष्ट थ्रो गर्दै इमामलाई रन आउट गराएका छन् ।

पाकिस्तान २७ रनमा दोस्रो विकेट गुमाएको छ । भने अहिले क्रिजमा बाबर आजम र मोहम्मद रिजावान छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार