मलेसियाको दोस्रो विकेट खस्यो

8
VIEWS

काठमाडौँ:

टी(२० विश्वकप छनोट प्रतियोगितामा मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबिच खेल हुँदैछ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले आफ्नो दोस्रो विकेट गुमाएको छ । रातो पाटी बाट साभार

मलेसियाको दोस्रो विकेटका रूपमा कप्तान अहमद फाइज पेभेलियन फर्किएका हुन् । रनआउट भई पेभेलियन फर्किनुअघि उनले तीन रन बनाएका थिए । उनी आउट हुँदा मलेसियाले सात ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार