बेलडाँडी रामलीला आज समापन हुदै

89
VIEWS

बेलडाँडी, २१ कार्तिक । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर २ स्थित बसपार्क परिसरमा सञ्चालन गरिएको रामलीला महोत्सव बिधिवत रूपमा सम्पन्न हुन गईरहेको छ ।

कात्तिक १० गतेदेखि शुरू भएको रामलीला महोत्सव २०८० आज समापन कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्नुभएका व्यक्तिहरूलाई सम्मान गर्ने तयारीका साथ रामलीलाको समापन गरिन थालेको छ ।

रामलीलाबाट धार्मिक पर्यटन प्रवर्धन, सांस्कृतिक, राजनीतिक सद्भाव जस्ता कुराहरू प्रदान हुने विश्वास लिईएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार