बझाङमा जन्ती बोकेको जिप दुर्घटना

बझाङ :

बझाङमा जन्ती बोकेको जिप दुर्घटना भएको छ।जिल्लाको छबिसपाथिभेरा गाँउपालिकाबाट जन्ती लिई सुर्मा गाँउपालिका फर्किँदै गरेको १६ जना सवार सुदूरपश्चिम प्रदेश ०४००१ ज ००१९ नम्बरको जिप शुक्रबार दुर्घटना भएकोछ ।

 

 

दुर्घटनामा सुर्मा गाँउपालिका–५ का ३० वर्षीय खगेन्द्र जेठारा र १७ वर्षीय समु बोहरा घाइते भएका छन्। भने

 

उनीहरूको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ। जिप छबिसपाथिभेरा गाँउपालिका–५ खतेडामा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीलेजानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित