भन्सार छलीका सामान बरामद

प्रहरीले भन्सार छलेर ल्याएका सामान बरामद गरेको छ। भीमदत्त नगरपालिका–६ बनगाउँबाट भन्सार छलीको सामान बरामद गरेको छ ।

 

भारतबाट भन्सार छली ल्याएको करिब १ लाख ६४ हजार ५२९ मुल्य बराबरका चिनि, मिश्री, पेठा, बिडी, सुपारी, बिस्कुट, चकलेट लगायतका सामान बरामद गरेको छ ।

बरामद गरेको सामान भन्सार कार्यालय गड्डाचौकी लाई बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित