भिरबाट खसेको ढुङ्गा लागेर बाजुरामा एक जनाको मृत्यु

18
VIEWS

बाजुरा: 

बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ३ मा भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ।

 

बडाला नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा लागेर बुढीनन्दा नगर पालिका ३ का ३७ वर्षीया धर्मा विस्टको मृत्यु भएको वडा छ।

 

नम्बर ३ का अध्यक्ष जङ्गविर रोकायले जानकारी दिएका छन् उनका अनुसार बिहिवार बिहान ८ बजे तिर ढुङ्गा लागेर घाइते भएकी विस्टलाई उपचारका लागि कोल्टी प्राथमिक केन्द्र पुगाउँदै गर्दा मृत्यु भएको हो ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार