सुदूरपश्चिम प्रदेश सांसदकै मत बदर

धनगढी । तीन जना राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भएको मतदानमा सुदूरपश्चिमका प्रदेशसभा सदस्यकै मत बदर भएको छ ।

 

सुदूरपश्चिम प्रदेशसभा सदस्यले अन्य कलस्टरतर्फ गरेको मतदानको एक मत बदर भएको हो। प्रदेशसभाका ५२ मतदाता मध्ये कांग्रेसका बलदेव बोहराले ३९ जनाको मत पाउँदा एमालेका खरेलले ११ जनाको मत पाएका छन् ।

महिलातर्फ गठबन्धनको तर्फबाट उम्मेदवार भएकी माओवादीकी रेणु चन्दले ४१ जनाको मत पाउँदा एमालेकी सावित्री घिमिरेले ११ र अपाङ्गता तर्फ कांग्रेसका नारायणदत्त भट्टले ४० मत पाउँदा एमालेका रामचन्द्र जोशीले १२ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित