काठमाडौं:
नयाँ मन्त्रीहरूको शपथ आजै हुने भएको छ ।
बुधबार अपराह्न नवनियुक्त मन्त्रीहरूको शपथ गराउने तयारी गरिएको छ ।
गत सोमबार तीन जना मन्त्रीले शपथ लिएका थिए। सत्ता गठबन्धनले मन्त्रालय भागबण्डामा सहमति गरेसँगै मन्त्रीहरूको शपथ गर्न लागिएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नयाँ मन्त्रीहरूको शपथ बुधबार अपराह्न ५ बजे गर्ने तयारी रहेको जानकारी गराएका छन् ।
Discussion about this post