ओपेराको पार्किङ्ग स्थल र स्वमिङ्ग पुलको भित्तामा क्रन्तिकारी युवा संगठनको रेड

कञ्चनपुर, फागुन २७ । क्रान्तिकारी कम्युनिष्ट पाटी(बैद्य) निकट क्रान्तिकारी युवा संगठनले महेन्द्रनगरको होटल ओपेराको पार्किङ्ग स्थल र स्वमिङ्ग पुलमा भित्ते लेखन गरेको छ ।

 

बुधबार नगरविकास समितिको अवैध जमिन भन्दै कालो ब्यानर टाँसेको क्रान्तिकारी युवाले आइतबार फेरी रातो कलरले भित्ते लेखन गरेको हो । आइतबार दिउँसो क्रान्तिकारी युवा संगठनले ‘यो अवैध संरचना हो, तत्तकाल खाली गरौँ, भन्ने लेखिएको छ ।

होटल ओपेराले भने उक्त संरचना नगरविकाससंग लिखित सम्झौता गरेर वैध तरिकाले लिजमा लिएको जनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित