बझाङ:
बझाङ प्रदेश सभा १ अन्तरगतको सुरुवाती रुझानमा नेकपा एमालेले अग्रता लिएको छ ।
छबिसपाथिभेराबाट सुरु गरिएको मतगणनामा नेकपा एमालेका दमन भण्डारी १५७ मत ल्याएका छन भने
। त्यस्तै गरी नेपाली कांग्रेस अभिषेक बहादुर सिंह १३२, नेकपा माओवादीका जनक बुढाले ४७ र नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले ५१ मत ल्याएका छन् ।
Discussion about this post