बझाङमा कांग्रेसको अग्रता, एमाले लाई पछ्याउदैँ

बझाङ:

बझाङमा मत गणना जारी रहेको छ । हाल सम्म गरिएको मतगणना अनुसार कांग्रेसले अग्रता लिएको छ ।कांग्रेस उम्मेदवार अभिषेक सिंहले ८ हजार ९११ मत पाउँदा एमाले उम्मेदवार दमन भण्डारीले ८ हजार ६१३ मत ल्याएका छन् ।

अहिलेसम्म माओवादीका उम्मेदवार जनक बुढाले तीन हजार ११३ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार २६६ मत पाएका छन् । राप्रपाका किशोर खड्काले २०८ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित