नेपाल थारु संघका पदाधिकारीलाई प्रदेशसभा सदस्य बिष्टद्वारा प्रमाणपत्र बितरण

कञ्चनपुर । नेपाल थारु संघमा मनोनीत पदाधिकारीहरुलाई सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं बिधायन तथा आन्तरिक मामिला समितिका सभापति दिवान सिह बिष्टले प्रमाण पत्र बितरण गरेका छन् ।

नेपाल थारु संघ कंचनपुरमा सर्वसम्मत मनोनित भएका क्षेत्र नम्बर १ क्षेत्रीय अध्यक्ष शिवनाथ राना , लालझाडी गाउँपालिका अध्यक्षमा हेमराज राना, पुर्नवास नगर अध्यक्षमा घुम्मन राना , प्रदेश (क) अध्यक्ष राम बहादुर रानालाई नेपाली काँग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेश बिधायन समिती सभापति बिष्टले प्रमाणपत्र हस्तान्तरण गरि बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका हुन ।

त्यसै गरि प्रदेश ख तर्फ अध्यक्षमा मनोनीत हेमराज राना , बेलौरी नगर अध्यक्ष राज बहादुर चौधरी र बेलडाँडी पालिका अध्यक्ष करन सिह रानालाई आज एक कार्यक्रमको आयोजना गरि नेता बिष्टले प्रमाणपत्र तथा बधाई एवं शुभकामना ब्यक्त गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित