पुनर्वास–११ राप्रपा वडा कमिटिको अध्यक्षमा तामाङ्ग

धनसिंह धामी, पुनर्वास ०५ माघ । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा कमिटि अधिबेशन सम्पन्न गरेको छ । शनिबार पूर्नवास नगरपालिका –११ मा बिनोद मगरातीको अध्यक्षतामा नव निर्वाचित अध्यक्ष पूर्ण सिह तामाङ्गको साथमा २५ जनाको कमिटी गठन गरीएको हो ।

आयोजित कार्यक्रम मगरातीको अध्यक्षतामा प्रमुख अतिथि जिल्ला सदस्य सुकमान सुनार रहनु भएको थियो भने बरिष्ठ अतिथिमा जिल्ला निर्वाचन समिति सदस्य बिरेन्द्र बहादुर चन्द र आत्मराम दाहाल लगायत वडा ,नगर कमिटि सदस्य तथा पार्टी शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
यस्तै उक्त वडा अधिबेशनबाट उपाध्यक्षमा चन्द्र सिंह ठकुल्ला,गोपा बिष्ट सचिव राजेन्द्र मल्ला सह सचिव सुजल शाह,कोषाध्यक्ष तारा मल्ल सदस्यहरुमा दिपेन्द्र खड्का,स्याम खड्का,पवन जोशी,गौरव जोशी,महेश्वरी सिंह, पुष्पा पाण्डे,दुर्गा चन्द,भगवती मल्ल,पवित्रा देवी ढुङगेल,सिता न्यौपाने,माया बिष्ट,ईश्वरी चन्द,चिनि खड्का,शंकर चौधरी,जगविर चौधरी,गणेश न्यौपाने,नर बहादुर सिंह ,बिनोद,कल्पना,निर्मला थापामगर सर्वसम्मत मनोनित भएका छन ।

राप्रपा केन्द्रिय कमिटीको निर्देशन अनुरुप वडा गठनलाई निरन्तरता दिईएको निर्वाचन समिति सदस्य बिरेन्द्र बहादुर चन्दले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित