विद्यार्थी नेता रावल अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्यको दौडमा

कञ्चनपुर, माघ १० । कञ्चनपुरका विद्यार्थी नेता प्रेम रावल अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्यको दौडमा छन । अखिल क्रान्तिकारी निर्वतमान केन्द्रीय सदस्य रावल अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्यको दौडमा हुन ।

विद्यार्थी नेता रावलले केन्द्रीय सचिवालय सदस्यमा उम्मेदवारी दिएसंगै उनी मतदातासंग मत मागिरहेका छन । १२माघमा हुने अखिल क्रान्तिकारी २३औँ राष्ट्रिय सम्मेलनबाट रावल केन्द्रीय सचिवालय सदस्यमा होमिएका छन ।

झण्डै दशकदेखि अखिल क्रान्तिकारी विद्यार्थी राजनीतिमा होमिएका रावलले शैक्षिक विकृतीदेखि विद्यार्थीको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित