कञ्चनपुर, माघ १० । कञ्चनपुरको भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले विपन्न विद्यार्थीलाई विद्यालय पोषाक वितरण गरेका छन ।
भीनपा १३ बडैपुर स्थित बाल विद्या निकेतनका १० विद्यार्थीलाई विद्यालय पोषाक दिएका हुन । बाल विद्या निकेतनका प्रिन्सिपल कृष्ण सिह साउदले वडाध्यक्ष बोहराले आफ्नो तर्फबाट विद्यार्थीको पठन पाठनमा सहजताका लागि यूनिफम दिएको बताए ।




















Discussion about this post