महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेद्र शाह (बालेन) भाेलि मंगलबार कञ्चनपुर आउने भएका छन् । जनतालाई भेटन देशका विभिन्न ठाउ हुँद मंगलबार कञ्चनपुर आउने भएका हुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुर स्राेतका अनुसार बरिस्ठ नेता बालेन मंगलबार दिउँसाे राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय कञ्चनपुरमा पुगेर पार्टीका नेता कार्यकर्ताहरूसंग भेटघाट गर्ने र महेन्द्रनगरकाे मदन चाेकमा जनता संग भेट गरी घण्टि बजाउने कार्यक्रम रहेकाे जनाएकाे छ ।
बरिष्ठ नेता बालेकाे अन्य कार्यक्रम भने सार्वजनिक गरिएकाे छैन । उनी आज नेपालगञ्ज हुदै बेलुका धनगढि पुगेका छन् ।























Discussion about this post