बेलाैरी-८ कलकत्तामा एक महिला झुन्डिएको अवस्थामा मृत फेला

बेलाैरी,
बेलाैरी-८ कलकत्तामा एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।

अाफ्नै घर पछाडी बासको झाडी नजिक झुण्डिएको अवस्थामा फेला परेकी हुन। बेलौरी नगरपालिका–८ कलकत्ता बस्ने करिब ४० वर्षीया गीता चौधरी घर पछाडि बास झाडी नजिक झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन।

बिहान परिवारका सदस्यले चौधरीलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुगिसकेको छ। ‘झुण्डिएको अवस्थामा घरपरिवारले खवर गरेपछ टोली सहित घटना स्थल पुगेको बेलाैरी प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्दीपचन्द्र शाहले जानकारी गराउनु भयो ।

घटना बारे थप अनुसन्धान भईरहेको उनले जननए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित