बेलडाँडी घर भएका कांग्रेस निकट विद्यार्थी नेता भट्टले मनाए बृद्धाश्रममा जन्मदिन

93
VIEWS

कञ्चनपुर,
बेलडाँडी घर भएका कांग्रेस निकट विद्यार्थी नेता दिनेश भट्टले अाफ्नो जन्मदिन महेन्द्रनगरको एक वृद्धाश्रममा मनाएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गत व्यवस्थापन संकायबाट स्नातक तह बिबिएस चौथो वर्षमा अध्यनरत नेपाल विद्यार्थी संघका नेता भट्टले बृद्धाश्रमका बृद्धाहरूलाई फलफुल वितरण गरि आफ्नो जन्मोत्सव मनाएका हुन ।

बेलडाँडी गाउँपालिका वडा न .२ घर भएका युवा समाजसेवी तथा बेलडाँडी युवा समाजका संस्थापक अध्यक्ष , नेविसंघका नेता भट्टले आफ्नो २३ औं जन्मोत्सवको अवसरमा महिला नेत्री सारदा चन्दद्वारा महेन्द्रनगरमा संचालित बृद्धाश्रमका ६३ जना बृद्व बृद्वाहरूलाई फलफुल वितरण गरी जन्मदिन मनाएकाे नेता भट्टले बताउनु भयाे ।

यसरी जन्मदिन मनाउन पाउँदा खुसी ब्यक्तगर्दै आगामी बर्षहरूमा समेत समाजिक कार्यक्रम गरि जन्मदिन मनाउने बताउनु भयाे ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार