बेलडाँडी,
बेलडाँडी गाउँपालिकाका निवर्तमान अध्यक्ष धन बहादुर थापा क्षेत्रीको नलमा चिप्लेर मृत्यु भएको छ ।
आज विहान नलमा लडेकै अवस्थामा भेटिएको परिवारजनले बताएका छन् । खोकी लागेपछि पानीको कुल्लाह हाल्नको लागि गएका बेला लडेर मृत्यु भएको परिवारजनले जनाएका छन् ।
अध्यक्ष केहि समय अगाडी देखि बिरामी थिए ।






















Discussion about this post