वेदकोटमा उदयदेव मन्दिर स्थापनाका लागि समिति गठन

22
VIEWS

प्रकाश भट्ट/कञ्चनपुर –

वेदकोट नगरपालिका वडा नम्बर ४ बैतडामा उदयदेव मन्दिर स्थापना हुने भएको छ।

 

सोमबार सो कार्यका लागि एक कार्यक्रमका बिच नरेन्द्र बहादुर चन्दको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। जसमा उपाध्यक्ष इन्द्र सिह खत्री, सचिव जानकी चन्द, कोषाधक्ष माधबी चन्द, सदस्यमा केसब बहादुर चन्द, भिम बहादुर चन्द, धोज बहादुर चन्द, नब राज चन्द, संकर बहादुर चन्द, बहादुर चन्द, तेज बहादुर चन्द र पदम बहादुर चन्द रहेका छन्।

 

उक्त कार्यक्रमबाट सल्लाहकार समिति संयोजकमा वेदकोट नगरका निवर्तमान नगर प्रमुख असोक कुमार चन्द, सदस्यमा कमल बहादुर चन्द, केसब बहादुर चन्द, गणेश बहादुर चन्द, मोहन बहादुर चन्द, संकर बहादुर चन्द, पुर्ण बहादुर चन्द लगायतको सल्लाहकार समिति गठन गरिएको वेदकोटका निवर्तमान नगर प्रमुख तथा सल्लाहकार समिति संयोजक अशोक कुमार चन्दले बताउनुभयो।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार