विपी कोईराला विद्यालयमा बृक्षारोपण

14
VIEWS

कञ्चनपुर-कञ्चनपुर भीमदत्त नगरपालिकाको एक सामुदायिक विद्यालयले बृक्षारोपण गरेको छ ।

भीमदत्त नगरपालिका १२ ओदालीमा रहेको विश्वेश्वर प्रसाद कोईराला आधारभूत विद्यालय(विपी)ले बृक्षारोपण गरेको हो ।

बुधबार एक कार्यक्रमका विच विपी कोईराला आधारभूत विद्यालयले बृक्षारोपण गरेको जनाएको छ । विपी कोईराला आधारभूत विद्यालयका प्रद्यानाध्यापक बिरराम सार्कीले विद्यालय हातामा अशोक, बोतलपान, फलफुल लगायतका विभिन्न प्रजातिका बिरुवा रोएिको बताए ।

प्रअ सार्कीले विद्यालयमा वातावरण सन्तुलनदेखि विद्यार्थीको ध्यान पढाईमा केन्द्रीतका लागि बृक्षारोपण गरिएको बताए । प्रअ सार्की आफैले शुक्लाफाँटा नगरपालिका सहितका स्थानबाट विभिन्न प्रजातिका बिरुवा ल्याएका थिए ।

प्रअ सार्की सहित, अन्य शिक्षक, अभिभावकले बृक्षारोपण गरेका थिए । प्रअ सार्कीले विद्यालयको शैक्षिक एव बाह्य वातावरण सुधारका लागि विभिन्न योजना कार्यान्वयनमा ल्याएपछि अभिभावक हर्षित भएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार