भीमदत्त ११का दलित विपन्नसमुदायका विद्यार्थीलाई शैक्षिक समाग्री

46
VIEWS

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका ११का दलित विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको छ ।

भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयले दलित विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको हो । २१०औँ भानु जयन्तीको अवसरमा उक्त वडाका विपन्न दलित समुदायका बालबालिकालाई शैक्षिक समाग्री हस्तान्तरण गरिएको छ ।

भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकास थापाले वडाका विभिन्न टोलबाट सिफारिस भई आएका १सय ३५जना विपन्न समुदायका बालबालिकालाई शैक्षिक समाग्री वितरण गरिएको बताए ।

दलित तथा विपन्न समुदायका बालबालिकाको पढाईका सहयोग पु¥याउने उदेश्यले शैक्षिक समाग्री वितरण गरिएको अध्यक्ष थापाले बताए । निःशुल्क शैक्षिक समाग्री पाएपछि दलित विपन्न बालबालिका तिनका अभिभावक हर्षित भएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार