डडेल्धुरा:
जिल्लाको गन्यापधुरा गाउँपालिका–२ स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न मजदुरको विषालु च्याउ खाँदा गय राति मृत्यु भएको प्रहरीले जनाएको छ।
बर्दियाको बारबर्दिया गाउँपालिका–७ बस्ने बर्ष ५० की राम दुलारे थारुले शुक्रबार साँझ जंगली च्याउ खाएका थिए । च्याउ खाएर बिरामी भएका उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो।
Discussion about this post