नेपाली कांग्रेस निकट सांस्कृतिक महासंघ बेलडाँडीको अध्यक्षमा शाह

84
VIEWS

बेलडाँडी-नेपाली कांग्रेस निकट सांस्कृतिक महासंघ बेलडाँडीको अध्यक्षमा चेत बहादुर शाह चयन भएका छन् ।

 

आज शुक्रवार एक कार्यक्रमको आयोजना गरि स्थानीय तह अधिवेशनबाट युवा नेता शाहलाई महासंघको बेलडाँडी अध्यक्षमा चयन गरिएको हो।

यस्तै उपाध्यक्ष ईश्वरी भट्ट, सचिव खेमराज भट्ट, कोषाध्यक्ष रतन लाल राना, सचिव कालुराम सुनार चयन भएका छन् यसैगरी सदस्यहरु भीकु राना, नाथेराम राना, पदम बहादुर सिंह, भागरथी चन्द, लक्ष्मी भट्ट, नारान जाेशी र नारायण राेकाया सहितको नयाँ कार्य समिति चयन गरिएको छ ।

 

संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य दिवान सिंह विष्टकाे प्रमुख आतिथ्यमा उक्त अधिवेशन सम्पन्न भएको हाे । प्रदेश सभा सदस्य विष्टले नव गठित कार्य समितिलाई शुभकामना दिदै सांस्कृतिक महासंघलाई पार्टीको हितका निमित्त अघि बढ्न समेत अनुरोध गरिएकको छ ।

कार्यक्रममा क्षेत्रीय सभापति गाेपी प्रसाद उपाध्याय, बेलडाँडी गाउँपालिका प्रमुख हरिश्चन्द्र राना, बेलडाँडी पार्टी सभापति एवं वडा न .१ का वडाअध्यक्ष गज बहादुर विष्ट, नेता हर्कदेव जाेशी, ईन्द्र खड्का लगायतका नेता कार्यकर्ताहरुकाे बाक्लो उपस्थिति रहेको थियो।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार