बालिकामाथि अभद्र व्यवहार गर्ने कञ्चनपुर एक विद्यालयका लेखापाल पक्राउ

326
VIEWS

महेन्द्रनगर, ३ भाद्र । बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक विद्यालयका लेखापाललाई पक्राउ गरेको छ ।

 

भीमदत्त नगरपालिका–१० को सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल बिरेन्द्रप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाका अनुसार विद्यालयमा अध्ययनरत अन्दाजी १५ वर्षीया बालिकामाथि हातपात गर्दै अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ ।

जोशीलाई पक्राउ गरिएपनि पीडित पक्षले अहिलेसम्म किटानी जाहेरी भने दर्ता गराएका छैनन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।

बालिकामाथि हातपात गरिएको भन्दै आइतबार विद्यार्थीहरु आन्दोलित भएका थिए । उनीहरुले जोशीलाई कडा कारवाहीको माग गरेका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार