बडूवाल टोल क्षेत्रबाट एक एसएसबीका जवान हतियार सहित गायब

533
VIEWS

पप्पु गुरुङ्ग /कञ्चनपुर, भदौँ ४ । नेपाल भारत कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका ३ बडूवाल टोल क्षेत्रबाट एक भारतीय सीमा सुरक्षा बल(एसएसबी)का जवान वेपत्ता भएका छन ।

डिउटीगर्न सीमा क्षेत्र बडुवाल टोल नजिकै आएका जवान हतियार सहित गायब भएपछि एसएसबीमा खैलाबैला मच्चिएको छ ।

उनको खोजिकार्य भईरहेको एसएसबीले जनाएको छ । कतै हतियार सहित नेपाल वा भारतमा गएको हुनसक्ने भन्दै खोजिकार्य जारी रहेको जनाईएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार