बार्षिकोत्सवको अवसरमा अनाथालयमा स्टेशनरी वितरण

19
VIEWS

कञ्चनपुर, ४ भाद्र । सुदूरपश्चिम प्रदेशको एक दैनिक पत्रिकाको बार्षिकोत्सव अवसरमा अनाथालयमा स्टेशनरी समाग्री वितरण गरिएको छ ।

बैतडी र कञ्चनपुरबाट एकसाथ प्रकासित हुने जनसरोकार पोष्ट दैनिकको ११ औँ बार्षिकोत्सवको अवसरमा महेन्द्रनगरको अनाथालयमा स्टेशनरी वितरण गरिएको हो ।
सोमबार एक कार्यक्तमका विच पत्रिका प्रकासन टिमले भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको समाजकल्याण बाल अनाथालयमा बस्दै आएका बालबालिकालाई स्टेशनरी वितरण गरिएको छ ।

जनसरोकार पोष्ट दैनिकका प्रकासक राजेन्द्र प्रशाद अवस्थीले पत्रिकाको बार्षिकोत्सव अवसर पारेर बेसाहरा बालबालिकालाई शैक्षिक समाग्री वितरण गरिएको बताए । यसका साथै उनीहरुलाई मिठाई समेत वितरण गरिएको छ ।

पत्रिकाले हरेक बर्ष बार्षिकोत्सवको अवसर पारेर समाजिक कार्य गर्दै आएको छ । यस बर्ष पनि अनाथ बालबालिकालाई पठन पाठनमा सहजताका लागि कापि, कलम वितरण गरिएको छ । दैनिकले सुदूरपश्चिम प्रदेश क्षेत्रका समाजिक, आर्थिक, साँस्कृतिक एव विवित मुद्दा उठान गर्दै आएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार