राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडी-१ को सभापतिमा कृष्ण बहादुर शाही चयन

83
VIEWS

बेलडाँडी/भाद्र २४ । राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडी-१ को सभापतिमा कृष्ण बहादुर शाही चयन भएका छन् ।

 

सनिवार एक कार्यक्रमको आयोजना गरि वडा भेला बाट बेलडाँडी गाउँपालिका वडा न.१ को वडा समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र महता लगायत नेताको उपस्थितिमा शाहीलाई चयन गरिएका हो।

वहाँको नेतृत्वमा उपसभापति हेम राज बडु,सचिब धनबहादुर बिष्ट , सदस्यहरु जानकी जोशी, सीता चौधरी, मञ्जु देवि भट्ट,चन्दिराम लावड,गिता पाण्डेय बिष्ट , नरबहादुर शाह,प्रवेश बोहरा र प्रमानन्द जोशी वडा समितिमा रहेका छन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार