राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडी-१ को सभापतिमा कृष्ण बहादुर शाही चयन

83
VIEWS

बेलडाँडी/भाद्र २४ । राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडी-१ को सभापतिमा कृष्ण बहादुर शाही चयन भएका छन् ।

 

सनिवार एक कार्यक्रमको आयोजना गरि वडा भेला बाट बेलडाँडी गाउँपालिका वडा न.१ को वडा समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र महता लगायत नेताको उपस्थितिमा शाहीलाई चयन गरिएका हो।

वहाँको नेतृत्वमा उपसभापति हेम राज बडु,सचिब धनबहादुर बिष्ट , सदस्यहरु जानकी जोशी, सीता चौधरी, मञ्जु देवि भट्ट,चन्दिराम लावड,गिता पाण्डेय बिष्ट , नरबहादुर शाह,प्रवेश बोहरा र प्रमानन्द जोशी वडा समितिमा रहेका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार