भूकम्पः पीडितको घरघरमा मुख्यमन्त्री शाह

15
VIEWS

बझाङ:

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह यतिबेला बझाङमा भूकम्प पीडितको घरघरमा पुगेका छन ।

बिहीबार आन्तरिक मामिला कानुन मन्त्री शिवराज भट्ट सहित बझाङ पुगेका मुख्यमन्त्री शाहले शुक्रबार बिहानै देखि नै भूकम्प पीडितका घर घरमा पुगेर स्थानीयका समस्या दुझिरहेका छन् ।

भेटघाटका क्रममा मुख्यमन्त्री शाहले भूकम्पबाट बेघर भएका मानिसहरुको घर प्रदेश सरकारले बनाइदिने समेत बताएका छन ।

मुख्यमन्त्री शाहले घाइतेको उपचार, राहत र भौतिक संरचना निर्माणका लागि कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार