भीमदत्त नगरपालिकाका प्रवक्ता खडका मृत फेला

658
VIEWS

भीमदत्त । भीमदत्त नगरपालिका प्रवक्ता तथा वडा नं.६ का अध्यक्ष मृत फेला परेका छन ।

अध्यक्ष महेन्द्र खड्का वडा क्षेत्रमै रहेको महाकालि सिचाई नहर छेउको सडकमा म१प ४८५२ नंको मोटर साईकल सहित सडकमा लडेको अवस्थामा भेटिएका छन ।

अहिले प्रहरी घट्ना स्थलमा पुगेको छ । के कति कारणले मृत्यु हुन पुग्यो प्रहरीले अनुसन्धान जारी राखेको छ । अवेर साझ सम्म नगरपालिकामा सार्वजनिक सुनुवाई र त्यसपछि नगर कार्यकारि अधिकृतको बिदाई गर्नमा खड्का ब्यस्त थिए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार