कैलालीको टीकापुर बाट लागुऔषधसहित तीन जना पक्राउ

कैलाली:

कैलालीको टीकापुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–१ बनगाउँबाट आइतवार साँझ ८ सय ८० मिलिग्राम लागुऔषधसहित सोही नगरपालिका–३ शंकरपुरका २५ वर्षीय कमल श्रीपाईली समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरूलाई लागुपदार्थसहित पक्राउ गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित