दार्चुलाको मार्मा गाँउपालिका एमाले अध्यक्षमा विष्ट

कञ्चनपुर, फागुन १६ । सुदूरपश्चिम प्रदेश दार्चुलाको मार्मा गाँउपालिका नेकपा एमाले अध्यक्षमा पुष्कर सिह विष्ट चयन भएका छन । एमाले मार्मा गाँउपालिकाको दोस्रो गाँउ कमिटि अधिवेशनबाट विष्टको अध्यक्षतामा ३९सदस्यीय गाँउ कमिटि विस्तार गरिएको छ ।

उपाध्यक्ष लोकेन्द्र सिह ठगुन्ना, सचिव शुरेन्द्र बहादुर सिह, उप सचिव हरक सिह महता, गोमती सिह चयन भएका छन । एमाले मार्मा गाँउपालिका अध्यक्षमा चयन भएका पुष्कर सिह विष्टले पाटीलाई एकढिक्का बनाएर पालिका जनताको सेवामा खटिने प्रतिज्ञा गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित