गण्डकीमा मुख्यमन्त्री पाण्डेसँगै २ मन्त्रीले शपथ लिँदै

पोखरा ,गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँगै दुई मन्त्रीले शपथ लिने भएका छन् । स्रोतका अनुसार दलका उपनेता विन्दुकुमार थापा र लमजुङका सांसद डा .टेकराज गुरुङ मन्त्री बन्न लागेका हुन् ।

उनीहरूको मन्त्रालय टुङ्गिएको छैन । थापालाई अर्थमन्त्री बनाउने सम्भावना रहेको श्रोतको भनाई छ । पाण्डेलाई सर्वोच्चको परमादेश पछि प्रदेश प्रमुख डिल्लीराज भट्टले नियुक्ति दिएका थिए । रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित