बेदकोटमा एआई तालिम

कञ्चनपुर, जेठ १९ । कञ्चनपुरको बेदकोट नगरपालिकामा आटिफिसियल ईन्टेलीजेन्सी(एआई) सम्बन्धीत तालिम संचालन गरिएको छ ।

बेदकोट नगरपालिकाले शनिबारदेखि आटिफिसियल ईन्टेलीजेन्सी(एआई) सम्बन्धीत तालिम संचालन गरिएको हो ।
बेदकोट नगरका मेयर भोजराज बोहराले तालिमको उद्घाटन गर्दै समय सापेक्ष अनुरुप क्षमता विस्तारका लागि तालिम संचालन गरिएको बताए ।

मेयर बोहराले सुदूरमै पहिलो तालिम भएकाले काठमाण्ठौँ विश्वविद्यालयका एआई प्रमुख डा यज्ञराज पाण्डेयले प्रशिक्षण दिएका छन । १०वटै वडाका ३२ प्रशिक्षार्थी रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित