काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहान ११ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका नियमित एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ।





















Discussion about this post