धनगढी अाज देखि महोत्सव शुरू

32
VIEWS

कैलाली,

प्रधानमन्त्री शेरबहादुर देउवाले अाज  सुदूरपश्चिम महोत्सवको उद्घाटन गरेका छन्।

कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गरिरहेको महोत्सवको उद्घाटन देउवाले अाज बिहिवार  गरेका हुन्।

उद्घाटन कार्यक्रममा देउवालाई १५ बुँदे मागसहित १५ किलोको माला लगाइएको कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ। यसपालि महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।

कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार