कृष्णपुर नगरपालिकामा ‘नागरीकसँग मेयर’ कार्यक्रम शुरू

11
VIEWS

कृष्णपुर,

कृष्णपुर नगरपालिकामा ‘नागरीकसँग मेयर’ कार्यक्रम शुरू भएको छ ।

मंगलबार कृष्णपुर नगरपालिका वडा नम्बर ५ पवित्रवस्तीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सबै वडाबाट जनप्रिय कार्यक्रम नागरीकसँग मेयरको शुभारम्भ भएको जनाउनु भयो ।

नगर प्रमुख हेमराज ओझाले जनताको स्वास्थ्यलाई मध्यनजर गदै नगरपालिका वासि आम जनताको स्वास्थ्य अवस्थाबारे बुझ्नुका साथै रोगको पहिचान गरि उपचारका लागि योजना बनाउन नगरपालिकाले ‘नागरिक संग मेयर’ कार्यक्रमको शुरूवात गरेको बताउनु भयो ।

लक्षित वर्गका नागरिक सम्म स्वास्थ्य सेवा सहज तरिकाले पुर्याउने उदेश्यले सर्ने तथा नसर्ने रोग त्यसमा पनि उच्च रक्तचाप, सुगरका विरामीको समस्या पहिचान, महिलाको आङखस्ने समस्या, मृगौला पिडित, क्यान्सर, अन्य दिर्घ रोगी लगायतको बारेमा जानकारी लिन समाधान गरिने कार्य हुने जनाए ।

नागरिक संग मेयर कार्यक्रमको शुरुवात भए संगै नगरवासी हर्षित बनेका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार