रवि लामिछानेको सांसद पद गयो

57
VIEWS

काठमाडौं,

सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ ।

लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद पनि खारेज गरिदिएको हो।

लामिछाने गत मंसिरमा भएको निर्वाचनमा चितवन २ बाट निर्वाचित भएका थिए । नागरिकताका विषमया लामिछानेलाई विपक्षी बनाउदै  रविराज बसौला  र  युवराज सफलसहितले मुद्दा दायर गरेका थिए ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार