सुप विश्विद्यालयको होली कमिटिद्वारा बृद्धाआश्रममा फलफुल वितरण

57
VIEWS

कञ्चनपुर,
सुदूरपश्चिम विद्यालय होली कमिटीले कञ्चनपुरको रौटेला बृद्धाआश्रममा फलफुल वितरण गरेको छ ।

 

सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीले होली खेलेको रमकबाट बेदकोट नगरपालिका ८ रौटेलाको बृद्धआश्रममा फलफुल वितरण गरेका हुन ।

सुदूरपश्चिम विद्यालय होली कमिटीका अध्यक्ष हेमराज अवस्थीले होली खेलेर समाजिक कार्य गर्ने उदेश्यका साथ असायह नागरिकलाई फलफुल वितरण गरेको बताए ।

अखिल क्रान्तिकारी सुप विश्वविद्यालयका अध्यक्ष समेत रहेका अवस्थीले बैजनाथ धाम जेष्ठ नागरिक केन्द्र केन्द्रमा सरकारले आवश्यक योजना दिनुपर्ने धारणा राखेका छन ।

विद्यार्थीले होली खेलेर संकलन गरेको रकमबाट दिदिबहिनी छोरी भेट्ने चैत्र महिना महिनाको चैतालाको सम्झना गराईदिएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार