परियोजना समापन कार्यक्रम

30
VIEWS

लाल ब. एसके/पुनर्वास
कञ्चनपुरको पुनर्वासमा संचालित एक परियोजनाको सोमबार समापन गरिएको छ ।

स्वीट नेपालद्वारा पुनर्वासमा संचालित ‘एकीकृत जिविकोपार्जनको पहलद्वारा कोभिड १९ पुर्नप्राप्ती परियोजना समापन गरिएको हो ।

कार्यक्रममा स्वीट नेपाल एकीकृत जिविकोपार्जनको पहलद्वारा कोभिड १९ पुर्नप्राप्ती परियोजना कार्यक्रम व्यवस्थापन अमित सुनारले कार्यक्रमबाट गरिएका विषय बारे जानकारी गराएका थिए ।

कोरोना महामारीबाट प्रभावित भएका विपन्न समुदायको आर्थिक बृद्धि विकासका लागि विवित कार्यक्रम गरिएको बताए । उनका अनुसार विपन्न समुदायलाई विभिन्न सीपमुलक तालिम प्रदान, बिउबिजन, प्राविधि सहयोग गरिएपछि किसान व्यवसायिक खेतीतर्फ उन्मुख भएका छन ।
स्वीट नेपाल कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाको अध्यक्षता पुनर्वासका नगर प्रमुख तोया प्रशाद शर्माको प्रमुख आथित्यमा परियोजना समापन गरिएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार