परियोजना समापन कार्यक्रम

31
VIEWS

लाल ब. एसके/पुनर्वास
कञ्चनपुरको पुनर्वासमा संचालित एक परियोजनाको सोमबार समापन गरिएको छ ।

स्वीट नेपालद्वारा पुनर्वासमा संचालित ‘एकीकृत जिविकोपार्जनको पहलद्वारा कोभिड १९ पुर्नप्राप्ती परियोजना समापन गरिएको हो ।

कार्यक्रममा स्वीट नेपाल एकीकृत जिविकोपार्जनको पहलद्वारा कोभिड १९ पुर्नप्राप्ती परियोजना कार्यक्रम व्यवस्थापन अमित सुनारले कार्यक्रमबाट गरिएका विषय बारे जानकारी गराएका थिए ।

कोरोना महामारीबाट प्रभावित भएका विपन्न समुदायको आर्थिक बृद्धि विकासका लागि विवित कार्यक्रम गरिएको बताए । उनका अनुसार विपन्न समुदायलाई विभिन्न सीपमुलक तालिम प्रदान, बिउबिजन, प्राविधि सहयोग गरिएपछि किसान व्यवसायिक खेतीतर्फ उन्मुख भएका छन ।
स्वीट नेपाल कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाको अध्यक्षता पुनर्वासका नगर प्रमुख तोया प्रशाद शर्माको प्रमुख आथित्यमा परियोजना समापन गरिएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार