अजयमेरू गाउँपालिका– मा वडाबाटै स्वास्थ्य बीमा निःशुल्क

6
VIEWS

डडेल्धुरा:

 

अजयमेरू गाउँपालिका–१ ले स्वास्थ्य बीमा निशुल्क गर्ने भएको छ। डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका –१ ले वडाका अति विपन्न तथा गरिव घर परीवारको निशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ। स्वास्थ्य बीमा निःशुल्क गराउने यो जिल्लामै पहिलो वडा हो।आर्थिक वर्ष २०८०र०८१ मा वडाका अति विपन्न र गरिबीको रेखामुनि रहेका नागरिकको स्वास्थ्य सेवामा पँहुच पुर्याउन र सबैले सजिलै उपचार पाउन भन्ने उद्देश्यले विपन्न तथा गरिब परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको हो।

 

स्वास्थ्य सुरक्षा स्वरुप निःशुल्क स्वास्थ्य बिमा अभियान सञ्चालन गरेको वडा नम्बर १ का अध्यक्ष दत्तीसिंह भण्डारीले जानकारी दिए। उनले भने, हामीले स्वास्थ्य सुरक्षा स्वरुप निःशुल्क स्वास्थ्य बीमा अभियान नै चलाएका छौं।वडासभाबाट निर्णय गराइ गरिब र विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बीमा सुरुवात गरेको वडा अध्यक्ष भण्डारीले जानकारी दीएका छन ।

 

अहिलेका लागि ३५ जनाको स्वास्थ्य विमा गरिने वडा सचिव मदनराज पाण्डेयले बताएका छन ।आवश्यक सुचांकमा पर्ने वडाको नीति तथा कार्यक्रममा ३५ जनाको आर्थिक वर्ष २०८० र ८१ मा निस्शुल्क स्वास्थ्य बिमा गरिने वडा सचिव पाण्डेयले बताए।

मा वडाबाटै स्वास्थ्य बीमा निःशुल्क डडेल्धुरा अजयमेरू गाउँपालिका–१ ले स्वास्थ्य बीमा निशुल्क गर्ने भएको छ। डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका –१ ले वडाका अति विपन्न तथा गरिव घर परीवारको निशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ। स्वास्थ्य बीमा निःशुल्क गराउने यो जिल्लामै पहिलो वडा हो।

 

 

आर्थिक वर्ष २०८०र०८१ मा वडाका अति विपन्न र गरिबीको रेखामुनि रहेका नागरिकको स्वास्थ्य सेवामा पँहुच पुर्याउन र सबैले सजिलै उपचार पाउन भन्ने उद्देश्यले विपन्न तथा गरिब परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको हो।

स्वास्थ्य सुरक्षा स्वरुप निःशुल्क स्वास्थ्य बिमा अभियान सञ्चालन गरेको वडा नम्बर १ का अध्यक्ष दत्तीसिंह भण्डारीले जानकारी दिए। उनले भने, हामीले स्वास्थ्य सुरक्षा स्वरुप निःशुल्क स्वास्थ्य बीमा अभियान नै चलाएका छौं।

वडासभाबाट निर्णय गराइ गरिब र विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बीमा सुरुवात गरेको वडा अध्यक्ष भण्डारीले जानकारी दीएका छन । अहिलेका लागि ३५ जनाको स्वास्थ्य विमा गरिने वडा सचिव मदनराज पाण्डेयले बताएका छन ।

आवश्यक सुचांकमा पर्ने वडाको नीति तथा कार्यक्रममा ३५ जनाको आर्थिक वर्ष २०८० र ८१ मा निस्शुल्क स्वास्थ्य बिमा गरिने वडा सचिव पाण्डेयले बताए।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार