3
VIEWS

काठमाडौं:

म्यासेजमार्फत रास्वपाका उपसभापति डिपी अर्याललाई धम्की दिने एक युवक पक्राउराष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद डिपी अर्याललाई म्यासेजमार्फत् धम्की दिने युवक पक्राउ परेका छन्।

 

असार १९ गते राति १: २६ बजे मेसेजमार्फत धम्की दिएको भन्ने बेहोराको उजुरी प्राप्त भएपछि त्यसको भोलिपल्ट असार २० गते एक व्यक्ति लाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताएका छन्।पक्राउ पर्नेमा

 

खोटाङको मजुवागढी रूपाकोट नगरपालिका(९ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएका ३८ वर्षीय विजय कालिकोटे रहेका छन्।परिसरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी कार्कीले कालीकोटेलाई काठमाडौंको कपनबाट पक्राउ गरिएको जनाएका छन ।

 

उनीविरूद्ध थप अनुसन्धान भइरहेको एसएसपी कार्कीले जानकारी दिएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार