बैजनाथ युवा जनसेवा समिति को वागडोर युवा व्यवसायि तथा समाजसेवी बुढापालको हातमा,

157
VIEWS

डिल्लीराज पन्त/महेन्द्रनगर, भिमदत्तनगर नगरपालिका वडा नम्वर १२, ऐरी मा रहेको श्री बैजनाथ युवा जनसेवा समितिको नयाँ कार्य समिति गठन भएको छ ।

 

सनिवार कार्यालय परिसरमै सञ्चालन भएको साधारण सभा मा ११ सदस्यीय कार्य समिति गठन भएको हो ।
नयाँ कार्य समितिका अध्यक्ष अशोक बुढापाल, उपाध्यक्ष सुरेन्द्र मल्ल, सचिममा भोजराज जोशी, सह सचिवमा लोकराज जोशी र कोषाध्यक्षमा लक्ष्मी दत्त जोशी चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा मेहन देव भट्ट, सुरेश प्रसाद जोशी, रेवाध सार्कि, राजकुमार वडायक, विमला अवस्थी भट्ट र सिता देवी रावल चयन भएका छन ।

बि स २०४७ मा स्थापना भएकोनगरकै स्थापित सामाजिक संस्थाका रुपमा परिचित श्री बैजनाथ युवा जनसेवा समितिले स्थानिय स्तरमा सवैखाले समाजिक कार्यमा सहभागिता जनाउदै आएको थियो ।
साधारण सभा को सभापतित्व निवर्तमान अध्यक्ष श्री हरि दत्त जोशीले गनुृभएको थियो भने प्रमुख अतिथी मा वडा नम्वर– १६ का वडाध्यक्ष केसब सिंह बिस्ट अतिथिहरुमा १२का वडाध्यक्ष श्री भुपेन्द्र रावल संस्थापक अध्यक्ष श्री नर बहादुर साउद , पुर्व अध्यक्ष श्री भवानी प्रसाद पन्त तथा पुर्व पधाधिकारी लगायतको सर्वसाधारणको सहभागिता रहेको थियो ।

समितिको अध्यक्षमा चयन भएपछि आफु संस्था र समाजका लागी जस्तोसुकै समस्या परेका बेला समेत आफ्नो क्षमता अनुरुप लागी पर्ने र आफ्नो टिममा आएका अन्य साथिहरुलाई समेत समाज रुपान्तरणका लागी अगाढि बढ्न हौसलार साथ दिने नव निर्वाचित अध्यक्ष अशोक बुढापालले जानकारी दिनुभएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार