राष्ट्रिय युवा संघ कञ्चनपुरको अध्यक्षमा चन्द

156
VIEWS

कञ्चनपुर, २७ साउन। राष्ट्रिय युवा संघ कञ्चनपुरको अध्यक्षमा नविन चन्द चयन भएका छन ।

 

एमाले निकट राष्ट्रिय युवा संघ कञ्चनपुरको महेन्द्रनगरमा भएको १०औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा चन्द चयन भएका हुन । चन्दको अध्यक्षमामा ५१ सदस्यीय जिल्ला कार्य समिति घोषणा गरिएको छ ।

नेकपा एमाले कञ्चनपुरका युवा नेता राधाकृष्ण जोशी(ज्वाला)ले बहुमतका आधारमा नविन चन्दको अध्यक्षमा नयाँ कार्य समिति चयन गरिएको बताए ।

उपाध्यक्ष लेखान्त बुढा, सचिव यज्ञराज नाथ, सहसचिव गंगाराम राना, सरोज बैज, कोषाध्यक्ष बसन्त बुढा, सउदस्यहरु हरि प्रशाद भट्ट, किशन सिह भाट, राजेन्द्र नागरी, नवराज जोशी, राम साउद, गोबिन्द विष्ट, हिमाल श्रेष्ठ, रवि शाही, हरेन्द्र शाही, डेबिट चन्द, चन्द्र रोकाया, धन बहादुर बम, किशोर आग्री, राखी सुनार, खगेन्द्र कुँवर, राम ब. रोकाया, ईश्वर थापा, अशोक रोकाया, शुशिल लुहार, मनिस खडायत, रोहित देउवा, उत्तम खडका, ललित रावल, गणेश जेठारा, बान बहादुर बुढा, सिता विक, मनोज भण्डारी, लक्ष्मी रावल(ऐरी) सहितका सदस्य रहेका छन ।

राष्ट्रिय युवा संघ कञ्चनपुरको अध्यक्षमा चयन भएका अध्यक्ष नविन चन्दले संगठनलाई एक ढिक्का बनाएर अघि लग्ने, चुस्त दुरुस्त बनाउने घोषणा गरेका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार