बाजुरामा रोडी खोलाले बगाउँदा एक महिला बेपत्ता

21
VIEWS

बाजुरा:

बाजुरामा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छिन् । बाजुरा जिल्लाको मुक्तिकोटमा ती महिला बेपत्ता भएकीछन् ।
स्वामिकार्तिकखापर गाउँपालिका–१ मुक्तिकोटकी ६५ वर्षीया गुवा बिक सोमबार दिउँसो बेपत्ता भएको प्रहरीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार कोल्टीबाट घर फर्किने क्रममा सोही ठाउँको रोडी खोला तर्ने क्रममा गुवालाई बगाएको हो। प्रहरी चौकी जुड्डी र अस्थायी प्रहरी पोष्ट मुक्तिकोटको संयुक्त टोलीले स्थानीयको सहयोगमा बेपत्ता वृद्धाको खोजी गरिरहेको छ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार