साविक उच्च मावि शिक्षकको हकहितका लागि पैरवीगर्ने र शिक्षक जोशीमाथि गरिएको घटनाको भत्र्सना

कञ्चनपुर, भदौँ ५ । माध्यामिक विद्यालय शिक्षक यूनियन कञ्चनपुरले पेशागत हकहितका साथै भीनपा १० जिमुवाका शिक्षक बिरेन्द्र जोशीमाथि गरिएको अमानविय कुटपिट घटनाको भत्र्सना जाहेर गरेको छ ।

मंगलबार झलारीमा माध्यामिक विद्यालय शिक्षक यूनियन कञ्चनपुरले विद्यालय शिक्षा ऐन बारे छलफल तथा भीनपा १० जिमुवाका शिक्षक बिरेन्द्र जोशीमाथि गरिएको अमानविय कुटपिट घटनाको भत्र्सना जाहेर गरेको छ ।

माध्यामिक विद्यालय शिक्षक यूनियन कञ्चनपुरका अध्यक्ष डम्बरदत्त जोशीले साविक उच्च माविका शिक्षकको हकहितका साथै घटनाको भत्र्सना जाहेर गरिएको बताए । घटनामा संलग्नमाथि कार्बाहीको माग अघि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित